Live on
Your Voice, Your Power
काठमाडौं - टेलिग्रामका सक्रिय प्रयोगकर्ता ४० करोड पुगेका छन् । कम्पनीका संस्थापक पाभेल डुरोभका अनुसार टेलिग्राम प्रयोगकर्ताको संख्या प्रति दिन १५ लाखका दरले थपिरहे पनि सक्रिय प्रयोगकर्ता भने ४० करोड छन् । इन्स्ट्यान्ट म्यासेजिङ सेवा टेलिग्रामको एप्स २० देशहरुमा सबैभन्दा धेरै डाउनलोड भएको छ । कोरोना भाइरसले कारण विश्वका अधिकांश देशमा लकडाउन भएपछि घरबाटै काम…