समाचार « Khabarhub

गुगल म्यापको नयाँ सुविधा, सवारी चालकका लागि बढी प्रभावकारी

लामो यात्रामा नस्किुन पर्दा होस या आफुलाई जनाकार नभएको ठाउँमा जानुपर्दा सामान्यतया हामी गुगल म्यापको प्रयोग गर्छौ । तर, गुगल म्यापसँग अर्को एप सँगै चालाउनेको संख्या पनि कम छैन । त्यो अर्को रियल टाईम म्यापिङ प्रोग्राम ‘वेज’हो । नेपालमा गुगल म्याप बढी प्रभावकारी छ । किन की सामान्यतया नयाँ ठाउँ जानुपर्दा सहज हुन्छ । त्यो…