समाचार Archives | Page 5 of 28 | Khabarhub Khabarhub

‘व्यवसाय विविधीकरण गरिएन भने नियमको अस्तित्व संकटमा पर्न सक्छ 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै संकटमा पर्नसक्ने बताएका छन् । निगमको ५५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा निगमले महत्वपूर्ण भूमिका खेलिरहेको भए पनि यसैमा मात्र सीमित रहन नहुने बताएका हुन् । मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा नयाँ नयाँ…