अन्य Archives | Page 2 of 8 | Khabarhub Khabarhub

नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान

काठमाडौँ- नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकमले सूचना जारी गर्दै नेटवर्कको समस्या समाधान भएको बताएको हो । टेलिकमले आफ्ना ग्रहकहरुसँग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो । नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा…