Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकी प्रबिधी कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने तयारी गरेको छ । गुगल र अल्फावेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममार्फत यसअघि घोषणा गरिएको १० अर्ब डलरको लगानी कार्यान्वयन चरणमा लैजाने तयारी भएको जानकारी दिएका हुन् । भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न…