Live on
Your Voice, Your Power
काठमाडौं– तपाई ट्याक्सीको खोजीमा शहरका चोकचोक धाइरहनु भएको छ ? भने अव त्यसबाट मुक्त हुनुहास् । प्रविधीको प्रयोग गर्नुहोस् र ट्याक्सीको खोजी गर्नुहोस् । यसका लागि एक एप सार्वजनिक भएको छ । ट्याक्सीमाण्डु सर्भिस प्र्रालिले ‘ट्याक्सीमाण्डु एप’ सार्वजनिक गरेको हो । पछिल्लो समय प्रविधिले फड्को मारेको छ । मानिसका हरेक काम प्रविधिले सहज बनाइदिएको छ…