विज्ञान/प्रविधि « Khabarhub

उल्कापिण्ड खसेर महाप्रलय आउने सम्भावना टर्‍यो

एजेन्सी– हालै पृथ्वीको नजिकबाट भीमकाय उल्कापिण्ड गएपछि पृथ्वीमा महाप्रलय आउने सम्भावना तत्कालका लागि टरेको छ । १०,४०० माइल प्रतिघण्टाको गतिमा आएको उल्कापिण्ड पृथ्वीभन्दा ४६ लाख किलोमिटर टाढाबाट गएको हो । यसलाई अन्तरिक्षमा निकै नै नजिकको दूरी मानिन्छ । १.८६० किलोमिटर ब्यास भएको २००६ क्यूक्यू २३ नामक पिण्ड पृथ्वीमा खस्नसक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्दै आएका थिए…