विज्ञान/प्रविधि « Khabarhub

स्पेस क्याप्सुलको अन्तरिक्ष केन्द्रमा सफल जडान

फ्लोरिडा– एलोन मस्कको कम्पनी स्पेस एक्सले प्रक्षेपण गरेको ड्रागन नामक स्पेस क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जडान भएको छ । अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष लैजानका लागि प्रयोग हुने स्पेस क्याप्सुलको परीक्षणका लागि ड्रागन क्याप्सुल अन्तरिक्षमा लगिएको हो । गत शनिबार अमेरिकाको फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको ड्रागन नामक स्पेस क्याप्सुल १०ः५१ ग्रिनविचको समयमा न्युजील्याण्ड भन्दा…