स्टोरी Archives | Page 13 of 98 | Khabarhub Khabarhub

दुई दलको दबाब पर्दा पनि किन दिएनन् प्रधानमन्त्रीले राजीनामा ?

काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेले सोमबार बेलुकादेखि सत्ता समीकरण परिवर्तनको कोसिस गरिरहेका छन् । सोमबार मध्यराति सहमति गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारबाट बिदा गर्ने उनीहरूको निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । यी दुई दलले आफ्नो सहमति सार्वजनिक गर्नसमेत सकेका छैनन् । कांग्रेस-एमाले मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई…