स्टोरी Archives | Page 17 of 98 | Khabarhub Khabarhub

सडकमा स्वयम्‌सेवी : गृहमन्त्रीको मुडमा चलाइएको नियमलाई कानुनले चिन्दैन

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मंगलबार ट्राफिक नियमको उल्लंघन गर्दा समातिएकाहरूलाई स्वयम्सेवकका रूपमा सडकमा खटाउने निर्देशन दिए । गणतन्त्र दिवसको शुभकामना दिँदै उनले मापसे कारबाहीमा परेकासहितलाई सडकमा खटाउन फेसबुकबाटै निर्देशन दिएका थिए । ट्राफिक नियम उल्लघंनमा संलग्नलाई थालिएको नयाँ कारबाहीलाई लिएर अहिले समाज दुई तप्कामा बाँडिएको छ । गृहमन्त्रीको निर्देशन लगत्तै स्वयम्सेवककको ज्याकेटमा ट्राफिक…