स्टोरी Archives | Page 19 of 98 | Khabarhub Khabarhub

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी हुनैपर्छ भन्ने छैन। परिश्रम, लगन छ भने जस्तोसुकै ठाउँमा पनि प्रतिकूल अवस्थामा पनि उसले आफूलाई स्थापित गर्नसक्छ भनेर विश्वका प्रख्यात पूर्वी र पश्चिमा साहित्यकारले प्रमाणित गरिदिएका छन्। आफूले आर्थिक संकट झेल्नु परे पनि साहित्यको भण्डार भर्न क्रियाशील प्रशस्त लेखक साहित्यकार छन्। वाल्मीकि पहिला रत्नाकर डाकू…