स्टोरी Archives | Page 20 of 98 | Khabarhub Khabarhub

स्वदेशी मह चखाउन कर्णालीदेखि काठमाडौंसम्म !

काठमाडौं - ‘आउनुहोस्‌ ! शुद्ध मह चाख्नुहोस र लैजानुहोस्‌, हाम्रो नेपाली मह खाने बानी बसाल्नुहोस्‌ !’ भन्दै ग्राहकलाई आफूतिर बोलाइरहेका थिए सफल बी फर्मका संचालक यामबहादुर अधिकारी । काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भएको ‘पाँचौं राष्ट्रिय मह मेला-२०८१’ मा सहभागी हुन चितवनबाट काठमाडौं आएका हुन् अधिकारी । बैशाख २६ बाट संचालन भइरहेको मह मेलामा उनी आफ्नो उत्पादन…