स्टोरी Archives | Page 24 of 98 | Khabarhub Khabarhub

चारबीस नाघेकाको जीवन सूत्र : हाम्रा पालामा मन ठूलो, अहिले पैसा

ज्येष्ठ नागरिक ज्ञान र अनुभवका विश्वविद्यालय हुन् । नयाँ पुस्ताले आफ्ना कुरा सुन्न झिँजो मान्न थालेको उनीहरूको गुनासो छ । आजकल उमेरलाई नम्बर मान्ने प्रचलन छ । बुढ्यौली भनेको मनोविज्ञान भएकाले मानिसलाई खुसी बनाउन सक्यो भने आयुले उत्साह मार्न नसक्ने समाजशास्त्रीहरुको बुझाइ छ । दुख, पीर, चिन्ता, अभाव र रहनसहनले बुढ्यौली निर्धारण हुने अनुसन्धानबाट खुलेको…