स्टोरी Archives | Page 38 of 98 | Khabarhub Khabarhub

पाँच उपथरका लिम्बूहरु ढुंगालाई साक्षी राखेर एउटै बंशमा आवद्ध

धरान - पाँच दशकसम्म कुटुम्बेरी समेत चलाएका पाँचवटा उपथरका याक्थुङ लिम्बूहरुले एकताको घोषणा गरेका छन् । अब उनीहरु आपसमा बिहेबारी नचल्ने गरी एउटै बंशमा आवद्ध भएका छन् । धनकुटाको भेडेटार र ताप्लेजुङको थेचम्बुमा चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर ढुङ्गोलाई साक्षी राख्दै अबदेखि एउटै बंशको दाजुभाइ भएको उनीहरुले सामुहिक घोषणा गरेका हुन् । आफूहरुका पूर्खा एउटै भएको…