स्टोरी Archives | Page 42 of 98 | Khabarhub Khabarhub

महेश बस्नेत र दुर्गा प्रसाईंको शक्ति : तीनकुनेमा २ हजार, बल्खुमा कति ?

काठमाडौं- विहीबार राजधानीमा आयोजित प्रदर्शनमा महेश बस्नेतले धेरै मानिस जम्मा पार्लान् या दुर्गा प्रसाईंले ? यो प्रश्न धेरैको मनमा थियो । यही हिसाब निकाल्न खबरहबको टोली दिउँसो १ बजेतिर काठमाडौंको तीनकुने पुग्यो । जहाँ युवा संघका नेताहरु चर्को भाषण गरिरहेका थिए । भाषणमा उनीहरुले दुर्गा प्रसाईँलाई गाली गरिरहेका थिए । प्रहरीले बानेश्वरबाट तीनकुनेतर्फ गाडी अगाडि…