स्टोरी Archives | Page 58 of 98 | Khabarhub Khabarhub

पृथ्वीको तापमानमा नेपाली वनजंगलको राहत

काठमाडौँ - एक जना वृद्ध मानिस, सुकेका पतकर काट्दै पहाड चहार्छन् । उनले यहीँ दुई दशकअघि यहाँ रुख रोपेका थिए । उनले काठमाडौँ उपत्यका नजिक रहेका वनजंगलले ढाकेका दुई होचा पहाड देखाए । ‘त्यो देख्नुभयो ?’ त्यसतर्फ औँल्याउँदै ७० वर्षे खड्गबहादुर कार्कीले भने, ‘१५ वर्ष अघिसम्म यो उजाड थियो ।’ यति भन्दै गर्दा उनका आँखामा…