स्टोरी Archives | Page 73 of 86 | Khabarhub Khabarhub

महको ‘हुन्डी’ मा मनोरञ्जनसँगै वित्तीय सन्देश

काठमाडौँ - डा. हरिबहादुर (हरिवंश आचार्य) अर्थात् वरिष्ठ हुन्डी विशेषज्ञ । यनले हुन्डीमा विद्यावारिधि गरेको चाहिँ कुनै विश्वविद्यालयबाट हैन । अवैध हुन्डी दलालीको काममा खप्पिस भएकाले हरिबहादुर आफूलाई डाक्टर नै ठान्छन् । विदेशमा रहेका नेपालीका आफन्तलाई हुन्डीबाटै पैसा मगाउन उक्साइरहेका हरिबहादुर र उनका साथीलाई एउटा कुकुर (जोन)ले देखि सहँदैन । मानौँ, ‘हुन्डी’ गैर कानुनी हो…