अन्य « Khabarhub

काठमाडौंमा बर्डफ्लु– आसपासका क्षेत्रमा ‘उच्च सतर्कता’

काठमाडौं– काठमाडौंका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखा परेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताए ।  उनका अनुसार तारकेश्वर वडा नं ७ फुटुङको प्रभावित…