औषधी/उपचार « Khabarhub

जीवनशैली परिवर्तन गरेर पीसीओडीको समस्या रोक्न सकिन्छ

नेपाललगायत धेरै देशमा पछिल्लो समय महिलामा प्रजनन समस्या बढ्दै गएको छ। प्रजनन स्वास्थ्य अन्तर्गत समयमा महिनावारी नहुने, बाँझोपनाको समस्या बढ्दै गइरहेका छ। त्यस्तै समस्या हो पोलिस्टिक ओभरियन्स डिजिज (पीसीओडी) को समस्या। के हो त पोलिस्टिक ओभरियन्स डिजिज ? यो के कारणले हुन्छ ? लक्षण के के हुन् ? नियन्त्रण तथा रोकथामका उपाय के हुन् ?…