औषधी/उपचार « Khabarhub

घुँडा दुख्ने समस्या र यसको उपचार

पछिल्लो समय धेरै मानिसमा घुँडा दुख्ने समस्या देखिएको छ। यो समस्या पहिला पहिला वृद्धा उमेरका मानिसमा मात्र हुने भन्ने थियो। तर पछिल्लो समय जुनसुकै उमेरका मानिसमा यो समस्या देखिएको छ। उमेर बढेसँगै काम र जीवनशैली नमिल्दा घुँडा दुख्ने र खिइने समस्या बढिरहेको चिकित्सकको भनाइ छ। यो घुँडा दुख्ने समस्याले विस्तारैविस्तारै मानिसमा गम्भीर समस्या निम्त्याइरहेको छ।…