औषधी/उपचार « Khabarhub

दाँतमा किरा लाग्ने समस्या र यसको उपचार

शरीरको जति महत्त्व रहेको छ त्यति नै दाँतको पनि रहेको छ। दाँत संवेदनशील अंग हो। दाँत मानव शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो। दाँतले खाना चपाउने वा टोक्ने मात्र होइन, बोलीलाई स्पष्ट पार्ने कामसमेत गर्छ। त्यसकारण पनि मानव स्वास्थ्यका लागि दाँतको महत्त्व धेरै छ। दाँतले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक रूपमा खाएको खानालाई राम्ररी चपाएर…