Live on
Your Voice, Your Power
काठमाडौँ : पशुबाट मानिसमा सर्ने रोग हो, रेबिज । चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू स्याल, ब्वाँसो, फ्याउरो आदी जनावरहरूमा उत्पन्न हुन्छ । घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ । यो रोग प्राय कुकुरको टोकाइबाट मानिसमा सर्छ । यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई पानीबाट…