Live on
Your Voice, Your Power
काठमाडौं– भारतको कानपुरस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आइआइटीका एकजना प्राध्यापकले क्षतिग्रस्त हड्डी फेरि पलाउने प्रविधिको विकास गरेका छन् । आइआइटीको बायोसाइन्स र बायोइन्जिनियरिङ विभागका प्राध्यापक अशोक कुमारले दुई रसायनको मिश्रणबाट नयाँ प्रविधिको विकास गरेको भारतबाट प्रकाशित हुने इण्डिया टुडे अनलाइनले जनाएको छ । दुई रसायनको पेस्टलाई शरीरको प्रभावित अंगमा लगाएको खण्डमा यसले हड्डी पलाउन सहयोग…