Live on
Your Voice, Your Power
सुनसरी- बीपी प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान– १५ का ६५ वर्षीय बृद्ध र झापा शिवसताक्षी- ११ का ५६ वर्षीय पुरूष रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । धरानका वृद्धलाई बुधबार संक्रमण पुष्टि भएपछि बिहीबार अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार राति सवा ७ बजे मृत्यु…