औषधी/उपचार Archives | Page 49 of 69 | Khabarhub Khabarhub

६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि

काठमाडौँ - नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि भएको छ । बुधबार मोरङ र पर्सामा २/२ जना तथा काठमाडौँ र सप्तरीमा १/१ जना संक्रमितको मृत्यु पुष्टि भएको हो । पर्सामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५…