Live on
Your Voice, Your Power
तपाईको घरमा ६० वर्ष नाघेका बुबाआमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने उहाँहरुको स्वभाव कस्तो छ ? केही समय अघि भनेको कुरा एकैछिनमा विर्सने र एउटै कुरा बारम्बार सोधिरहने बानी उहाँहरुमा छ ? यदि तपाईको परिवारमा हुनुभएका जेष्ठनागरिकमा यस्तो बानी छ भने, यो बानी होइन ,रोग हो । पोषणको अभाव र अस्वस्थकर जीवनशैलीका कारण वृद्धाअवस्थामा पुगेपछि…