Live on
Your Voice, Your Power
महिलाले दिनहुँ भोग्ने आम समस्या हो, ब्रा पहिरीदा हुने डाम, पीडा र अन्य समस्या । चौबीसै घण्टा ब्रा लगाउँदा यसले स्वास्थ्यमा समस्या समेत हुनसक्छ । तर धेरैलाई यस बारे थाहा नहोला । ब्राले स्वास्थ्यमा मात्र नभई छालामा पनि विभिन्न समस्या निम्त्याउँछ । अफिस वा बाहिर जाँदा महिला ब्रा बिना जान असहज हुन्छ । तर राति…