टिप्स Archives | Page 27 of 85 | Khabarhub Khabarhub

क्यान्सर रोगीले खानैपर्ने जुसहरु

क्यान्सर भन्ने बित्तिकै एउटा असाध्य रोगको रुपमा हामीसबैले बुझेका हुन्छौ तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुनसन्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु अनियन्त्रित रुपमा बढ्ने, अन्य तन्तुहरुमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि भइरहेका क्यान्सर कोषहरु रक्त अक्सिजनको अभावमा मर्ने गर्दछ । अन्तत्वगत्वा अनियन्त्रित कोष वृद्धिकै कारणले क्यान्सर रोगीको…