टिप्स Archives | Page 73 of 85 | Khabarhub Khabarhub

पिसाब रोक्दा स्वास्थ्यमा देखिन्छन् यस्ता गम्भीर समस्या

पिसाब रोक्नु भनेको स्वास्थ्यमा गम्भीर रोग बढाउनु हो, त्यसैले पिसाब लागेको महशुस हुँदा तत्काल शौच गर्नुपर्ने चिकित्सकहरु सुझाउँछन् । पिसाब थैली भरिने बित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्‍याउँछ र पिसाब लागेको अनुभव हुन्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण शुरु हुन थाल्छ । पसिना जस्तै पिसाबका माध्यमबाट शरीकार अनावश्यक तत्वहरु बाहिर निस्कने…