समाचार « Khabarhub

पाल्पा अस्पतालका डाक्टरसहित १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा

पाल्पा- पाल्पाको युनाइटेड मिसन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि डाक्टरसहित १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। यही जेठ २० गते पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि नै उनको उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए। पाल्पामा…