समाचार Archives | Page 373 of 404 | Khabarhub Khabarhub

आइओएममा भर्नाका लागि प्रवेश परीक्षाको नयाँ तालिका सार्वजनिक

काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को स्नातक तहको प्रवेश परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौं २१ देखि २४ गते सम्म हुने भनिएको प्रवेश परीक्षा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएपछि आईओएमले सोमबार परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो । आईओएमले यसअघि स्थगन भएको परीक्षा पूर्व निधारित परीक्षा केन्द्रहरुमा नै…