समाचार Archives | Page 386 of 407 | Khabarhub Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा आकस्मिक अनुगमन

भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिले आज वडा नं १ मा रहेको भक्तपुर क्यान्सर अस्पताल र सल्लाघारीमा रहेको डा इवामुरा मेमोरियल अस्पतालमा आकस्मिक अनुगमन गरेको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा क्यान्सर अस्पताल १०० श्ययाको स्वकृति लिई १४२ श्यया सञ्चालनमा रहेका, कर्मचारी ३०० जना रहेका, बिरामीलाई रगत आवश्यक भए रेडक्रसमा लिएको…