समाचार Archives | Page 402 of 403 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको शिविरमा बिरामीको मृत्यु

राजविराज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा आएका एकजना बिरामीको मृत्यु भएको छ । मुटु तथा उच्चरक्तचापको समस्या लिएर शिविरमा जचाँउन आएका सप्तरीको  कञ्चनरुप नगरपालिका–६ धरमपुरका ६५ वर्षिय गंगा मोचीको मृत्यु भएको हो । उनी मंगलबार बिहान शिविरको अस्थायी शौचालयमा मृत अवस्थामा फेला परेका हुन् । नेपाली सेनासँगको…