समाचार Archives | Page 6 of 404 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको ६ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग ६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपभासपति डोलप्रसाद अर्यालको नेतृत्वमा सोमबार सिंहदरबार पुगेको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण बुझ्दै प्रधानमन्त्री दाहालले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएका सबैलाई राहत पुर्‍याउन…