मुख्य समाचार « Khabarhub

नेपाली सिनेमा र संगीतमा ‘भी बलसारा’को योगदान

नेपालबाट पहिलो सिनेमा आमा (१९६४) मा बन्ने भएपछि राष्ट्रिय निर्देशन मन्त्रालय अन्तर्गत प्रचार प्रसार डिभिजनले फिल्मका निर्देशकका रूपमा बम्बईमा संघर्षरत हिरासिंह खत्रीलाई चुन्यो। हिरासिंह खत्रीले आमा फिल्मको गीत रेकर्डका निम्ति सम्पूर्ण काम कलकत्तामा गर्ने निर्णय गर्नुभयो। सो निर्णयपछि त्यसको लागि संगीतकार पनि कलकत्तामा नै काम गर्दै गरेका भी बलसारालाई चुन्नु भयो। प्रथम नेपाली चलचित्रका आमाका…