Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग छलफल सुरू गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको छलफलमा विभिन्न विधेयकसम्बन्धी सामूहिक छलफल सुरू भएको हो। प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिनका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई…