मुख्य समाचार Archives | Page 112 of 322 | Khabarhub Khabarhub

कपाल झर्ने समस्या समाधानका २५ उपाय

बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने समस्याबाट पीडित छन्। कपाल झर्नुका कारण धेरै मानिस तालुपनको सिकार पनि हुन्छन्। यस्तो अवस्थामा कपालको विशेष ख्याल राख्नु जरुरी हुन्छ। कपाल झर्नबाट जोगाउन मानिसहरु विभिन्न प्रोडक्टहरु प्रयोग गर्छन्। तर यी उत्पादनमा केमिकल हुन्छन्। जसले कपाललाई हानी पुर्याउन सक्छ। यस्तो अवस्थामा कपाल झर्न रोक्न चाहनुहुन्छ भने…