मुख्य समाचार « Khabarhub

विकास र राजस्व प्रशासनमा ठूलै अपरेशन गर्नुपर्छ

देशको अर्थतन्त्र संकटग्रस्त भएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन्। यो परिस्थितिले अहिलेको अर्थतन्त्र कता जाने हो भन्ने कुरामा विभिन्न खालका अनुमान भइरहेका छन्। राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-२०८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यो अर्धवार्षिक समीक्षाले अर्थतन्त्रलाई सुधार्नको लागि गर्नुपर्ने काम गर्न गरेको छ कि छैन ? देशको अर्थतन्त्र कसरी उकास्न सकिन्छ…