मुख्य समाचार « Khabarhub

नेताले देश बिगारे भन्छन्, तर कर्मचारीले देश सिध्याए

काठमाडौँ : लोकतन्त्रमा हरेक सामाजिक असन्तुष्टिहरूलाई लोकतान्त्रिक ढंगबाटै सम्बोधन गर्ने प्रयास गरिनुपर्छ । तर पछिल्लो समय केही युवा उद्यमीहरूले आफैले देशमा केही गरी खाऊ भन्दा हरेक ठाउँमा आएका अप्ठ्याराका कारणले आफ्नै ज्यान लिनु पर्ने बाध्यता छ । आखिर यसले देशमा कस्तो संकेत गरेको छ ? यसलाई सम्बोधन गर्ने उपाय के हुन सक्छ ? यसै विषयमा…