Live on
Your Voice, Your Power
काठमाडौँ : पोखरमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका मृत्तकहरुको शोकमा सरकारले सोमबार बिदा दिएको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृत्तकहरुको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको अर्थमन्त्री विष्णु पौडेलले बताए । उनका अनुसार दुर्घटनामा ज्यान गुमाएका मृत्तकलाई श्रद्धाञ्जली दिन र मृत्यु भएका व्यक्तिहरुको शोकमा बिदा दिइएको हो । पोखराको सेती…