मुख्य समाचार « Khabarhub

सुरुमै उपचार भए क्यान्सर निर्मूल हुन्छ

नेपालमा पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएका छन्। क्यान्सर भन्ने बित्तिकै आम मानिसले ठूलो समस्याका रुपमा लिने गरेका छन्। तर, चिकित्सकले समयमै पहिचान भए अन्य रोगको भन्दा क्यान्सरको उपचार राम्ररी हुने बताएका छन्। सुरुकै अवस्थामा थाहा भएर उपचार भएमा क्यान्सर निर्मूल हुने बताइन्छ। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सरको विषयमा राख्नुभएको धारणा : म…