Live on
Your Voice, Your Power
नुवाकोटको तादी गाउँपालिका धेरै सम्भावना र केही चुनौती बोकेको स्थानीय तह हो। गाउँपालिकाको सम्भावना अवसर र चुनौती के कस्ता छन ? पाँच वर्ष भित्र गाउँपालिकालाई कस्तो बनाउने लक्ष्यका साथ गाउँपालिकाका अध्यक्षले जिम्मेवारी लिएका छन् ? यी र यस्तै विषयमा आधारित रहेर तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग आशुतोष अर्यालले गरेको कुराकानीको सम्पादित अंश: तपाईंका पाँच वर्षे…