Live on
Your Voice, Your Power
काठमाडौँ - मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौँमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता पुगेको छ । नेपाल एयरलाइन्सको आरए-४१६ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि चार फन्को मारेर कोलकता पुगेको हो। खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजहरु अहिले आकाशमा फन्को मारिरहेका छन्। भारतको मुम्बइबाट आएको भीटीआई १५१ जहाज पनि…