Live on
Your Voice, Your Power
काठमाडौँ : माओवादीले स्पष्ट रुपमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि सत्ता गठबन्धनको भविष्यका विषयमा अनेक चर्चा र अनुमान सुरु भएका छन् । एमालेबाट दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले पदीय मर्यादा र संविधानको रक्षा गर्न नसक्दा यतिबेला आगामी राष्ट्रपतिबारे बहस र छलफल सुरु भएको हो । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…