Live on
Your Voice, Your Power
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभिव्यक्तिले नेपाली सञ्चार माध्यममा तरंग पैदा गरेको छ। राजनीतिसँगै मिडियालाईसमेत विवादमा ल्याएको छ। के नेपाली मिडियाको अवस्था निर्वतमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने जस्तै हो ? नेपालको पत्रकारिताको स्थिति कस्तो छ ? नेपालको सञ्चार माध्यमलाई सुधार गर्नु पर्ने र सुधारिने ठाउँ कहाँकहाँ छन् ? यी र यस्तै…