मुख्य समाचार « Khabarhub

यी हुन् दैनिक तनाव कम गर्ने १० उपाय

काठमाडौँ - 'कस्तो तनाव छ यार कामै गर्न सकिएन, यो तनावले पनि कहिले नछाड्ने भो, आज दिमागले कामै गर्न सकेको छैन, साह्रै तनाव पो भयो..' प्राय धेरैको मुखमा झुण्डिरहने शब्द हुन् यी। चिया पसलदेखि पाँचतारे होटेलसम्म, घरदेखि अफिससम्म, सडकदेखि संसद्सम्म तनावै तनाव देखिन्छ। तनाव हुने कारण धेरै छन्। त्यसमध्ये एक हो महत्त्वाकाङ्क्षा । आजको डिजिटल…