मुख्य समाचार « Khabarhub

कमजोर भएको कांग्रेस होइन, माओवादी हो

सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। विश्वासको मतको लागि सरकारलाई सकस पर्न सक्ने संकेत देखा परेका छन्। अहिले साना दलको मूल्य बढेको छ। एकातर्फ नेपाली कांग्रेसले यो सरकारको आयु लामो छैन भनिरहेको छ। अर्को तर्फ पुस २६ गते विश्वासको मत लिनको लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चुनौती थुप्रै देखिएका छन्। केही दलले यो…