मुख्य समाचार « Khabarhub

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं - गएराति भएको खेलमा अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना कतारमा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति कतारको अहमेद बिन अलि स्टेडियममा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे। उता अष्ट्रेलियाले भने आत्मघाती गोल उपहार पाएको हो। खेलको पहिलो हाफको ३५…