मुख्य समाचार « Khabarhub

एमाले बनेका पूर्व कमाण्डरसँग वर्षमानको प्रतिस्पर्धा : २५ हजार बढी मतको जित

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी भएका छन्। यसअघि विसं २०७४ मा भएको निर्वाचनमा उनी सोविजयी भएका थिए। संसदीय राजनीतिमा यो उनको तेस्रो विजयी यात्रा हो। विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनी ललितपुर क्षेत्र नं १ बाट विजयी भएका थिए। विसं २०७० को…