मुख्य समाचार Archives | Page 166 of 322 | Khabarhub Khabarhub

राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षणमा प्रतिबन्ध

काठमाडौँ - निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षणमा प्रतिबन्ध लगाएको छ। आयोगले विज्ञप्ति नै निकालेर मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षण गर्ने काम नगर्न भनेको हो। कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षणको…